Budhigandaki Hydroelectric Project Development Committee  
 

Latest Updates:

» Notice for Expression of Interest (EOI) for Consulting Services: Detailed Survey of Ring Road and Demarcation of Reservoir in Budhi Gandaki Hydro Power Project          » गोरखा जिल्लाको फुजेल, नाम्जुंग र बुन्कोट तथा धादिङ जिल्लाको चैनपुर र ज्यामरुङका जग्गा धनिहरु सहितको मुआब्जा बुझ्न आउने बारेको समय तालिका          » » बुढिगण्डकी जलविद्युत आयोजनाको लागि धादिङ जिल्लातर्फ अधिग्रहण गरिएका जग्गाको मुआब्जा दिन बाँकी जग्गाहरुको निवेदन दिने सम्बन्धी सूचना          » बुढिगण्डकी जलविद्युत आयोजनाको लागि गोरखा जिल्लातर्फ अधिग्रहण गरिएका जग्गाको मुआब्जा दिन बाँकी जग्गाहरुको निवेदन दिने सम्बन्धी सूचना  
 

Welcome!

 

Budhi Gandaki Hydropower Projectराष्ट्रिय आवश्यकता अनुरुप विद्युत उत्पादन गरेर विद्युतीय ऊर्जा आपूर्ति गरी जनसमुदायले भोगिरहेको लोडसेडिङको कठिनाइ कम गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्‌याउन नेपाल सरकार प्रयत्नरत रहेको छ ।

 

विद्युतीय ऊर्जा उत्पादन तथा प्रयोगबाट मात्र मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरण सम्भव हुने भएकाले विगतका सरकारले १० वर्ष मा दशहजार मेगावाट विद्युत उत्पादन तथा उपयोग गर्ने लक्ष्य राखेको र यसको कार्ययोजना तयार पार्न एक कार्यदल गठन गरेको थियो ।

 

read more

 

News & Events

 

 

 

 

 

 

 

 

This page has been visited
AmazingCounters.com times.

 
 
   
 
© Budhigandaki Hydroelectric Project Development Committee. All rights reserved.   |   Powered by : Weboo Art